Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-30

Province 1, Udayapur, Udayapurgadhi, Ward 5

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरगढी गाउँपालिका–५ मौवासेका ६१ वर्षीय कृष्णबहादुर दर्जीलाई साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको भनी पीडितले साउन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १५ गते जिल्ला अस्पतालमा गरिएको छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments