Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-08-03

Bagmati, Dhading, Gajuri, Ward 6

गजुरी गउँपालिका–६, आदमघाटबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्तालाई प्रहरीले साउन १८ गते गिरफ्तार गरेको छ ।

गल्छी गाउँपालिका–३ कल्लेरी निवासी नेकपाका गाउँ कमिटी सदस्य ३३ वर्षीय टिका खतिवडालाई गिरफ्तार गरेको नेकपा जिल्ला सेक्रेटरी बुद्धले साउन १९ गते प्रेस विज्ञप्ति प्रकाशन गरी जानाकारी गराए ।

खेतको काम सकेर बसिरहेको अवस्थामा गिरफ्तार गरिएकाले तत्काल रिहाइको लागि प्रेस विज्ञप्तिमार्फत माग गएिको छ ।

साउन १७ गते धादिङमा एनसेलका तीनओटा टावरमा आगजनी गरिएपछि सोही आरोपमा खतिवडालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments