Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-08-03

Madhes, Siraha, Golbazar, Ward 3

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोलबजार नपा-३ का २२ वर्षीय गोपाल बाग्लेलाई साउन १९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले साउन १८ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन १९ गते उजुरी दिएको बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन १९ गते गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।


दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments