Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-08-04

Gandaki, Nawalparasi East, Gaidakot, Ward 14

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला सदस्य गैँडाकोट नपा-१४ का ६८ वर्षीय काशीराम कँडेललाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ ।

जिल्ला अदालतको सवारी र एनसेल टावर आगजनीमा कँडेलको संलग्नता भएको आशङ्कामा उनलाई गाउँबाटै गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments