Incident Reports

एबिसी टेलिभिजनलाई २४ घन्टे स्पष्टीकरण l

2013-11-08

Bagmati, Kathmandu, Kathmandu

१० लाखभित्रैबाट गर्न पनि ध्यानाकर्षण गराएको छ । आयोगमा एमाआवादीले मेची महाकाली अभियानका क्रममा पनि आचारसंहिताको पालना नगरेको तथा राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न जिल्लामा सो पार्टीले लागि खेलकुद सामग्री वितरण गरेर आचारसंहिताको उल्लङ्घन गरेको भनी उजुरी परेको छ । यस्तै आयोगमा टिभी फिल्मीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पक्षमा समाचार दिएको भन्ने उजुरी पनि परेको छ । आचारसंहिताको अनुगमनबारे आयोगले आउँदो आइतबारको पत्रकार भेटमा विस्तृत जानकारी दिने भएको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis