Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

2019-08-04

Sudurpashchim, Baitadi, Purchaudi, Ward 3

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य पुचौँडी नगरपालिका-३ सल्लेवनका ४३ वर्षीय नैनसिंह धामीलाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ ।

घरबाटै गिरफ्तारीमा परेका धामीविरूद्ध साउन २० गते राज्य विरूद्धको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर दिपक पातलीले जानकारी दिए ।

धामी प्रतिबन्धित नेकपामा आवद्ध भई जिल्लास्थित विभिन्न स्थान र कार्यालमा तालाबन्दी गर्ने, चन्दा असुली गर्ने, आगजनी गर्नेलगायतका कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

नरी बडु

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Kailali

0 Comments