Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2019-07-25

Lumbini, Rupandehi, Sammarimai, Ward 6

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका-६ का २२ वर्षीय दिपेन्द्र मुरावविरूद्ध पीडित पक्षले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७५ भदौ २० गतेदेखि प्रलोभन र धम्की देखाएर बलात्कार गर्दै आइरहेको र अन्तिम पटक साउन ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको प्रहरीले जनाएको छ  ।

पीडित पक्षको उजुरीका आधारमा कारवाही प्रक्रिया बढाइएको र आरोपित फरार रहेकाले खोजी भइरहेको समेत प्रहरीले जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २० गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments