Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-08-04

Bagmati, Kathmandu, Kathmandu, Ward 13

ललितपुर इमाडोल बस्ने दाङ घर भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ न्यूरोडस्थित प्रसिद्ध जब सेन्टर संचालन गरी बस्ने रुपन्देही सालझण्डी गाउँपालिका-६ घर भएका ३० वर्षीय प्रकास थारुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । थारुले ती किशोरीलाई गत आइतबार काठमाडौं महानगरपालिका-१३ बाफलस्थित कामक्ष गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments