Incident Reports

राप्रपाको चुनावी सभामा कालो झण्डा प्रदर्शन l

2013-11-08

Province 1, Dhankuta, Dhankuta

२ का प्रत्यक्ष उम्मेदवार सुनिलबहादुर थापाको समेत उपस्थिति रहेको थियो । राप्रपाको भीरगाउँमा हुने चुनावी सभालाई विथोल्ने पार्टीको योजना बमोजिम कालो झण्डा प्रदर्शन गरिएको नेकपा एमाले भीरगाउँका अध्यक्ष चन्द्रलाल तामाङले बताए । राप्रपाका प्रवक्ता एवम् नगर अध्यक्ष यज्ञबहादुर कार्कीले युथफोर्सका कार्यकर्ताले कालो झण्डा देखाएको स्वीकार गर्दै लोकतन्त्रमा एक पार्टीले अर्को पार्टीको विरोध गर्न पाउने अधिकार भएकोले यसलाई पार्टीले सामान्य रुपमा लिएको प्रतिक्रिया दिए । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis