Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-08-06

Karnali, Surkhet, Barahtal, Ward 10

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका सुर्खेत जिल्ला कमिटी सदस्य बराहताल गाउँपालिका-९ बस्ने ५१ वर्षीय हिरालाल सुनारलाई प्रहरीले बराहताल गाउँपालिका-१० ओदाल तालबाट गिरफ्तार गरेको छ ।

पार्टीको दस्तावेज सहित साउन २१ गते गिरफ्तार गरिएका सुनारलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

दुर्गा थापा

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Surkhet

0 Comments