Incident Reports

लिम्बुवान प्रान्तिय परिषदको बन्दले पुर्वको जनजीवन प्रभावित

2019-08-07

राष्ट्रिय जनमुक्ति पार्टी समबद्द लिम्बुवान प्रान्तिय परिषदले आव्हान गरेको आम हडहालको कारण आज पुर्वीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। परिषदले प्रत्येक वर्ष साउन २३ गते अरुण पुर्वका ९ जिल्लाहरुमा बन्दको आव्हान गर्दै आईरहेको छ। राजा त्रिभुवनले विस १९५१ मा सोहि दिन लिम्बु राजाहरुलाई आफ्नो अधिकारबाट बञ्चित गराएको भन्दै परिषदले सो दिनलाई कालो दिनको रुपमा मनाउँदै आइरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Limbhuvan/Khombuwan Armed Groups
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments