Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-08-05

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाबुलाई साउन २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २० गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २३ गते गोरखा अस्पतालमा गरिएको छ ।


हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments