Incident Reports

विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा कुकर बम बिस्फोट

2019-08-12

Province 1, Jhapa, Birtamod, Ward 7

 झापाको विर्तामोड नगरपालिकाको वडा संयुक्त वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ। नगरपालिकाको गरामनीमा रहेको ७,८ र ९ नम्बर वडाको संयूक्त वडा कार्यालयमा सोमबार बिहान बिस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान साढे ४ बजेतिर बिस्फोट भएको हो। बिस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

'कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको सेनाको टोलीले जनाएको छ। उनले भने, झ्याल ढोका बाहेक कार्यालयका कागजात सुरक्षित छन्।' उनले घटना कसले गरायो भन्ने अनुसन्धान भइरहेको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media , Local Newspaper - Morang

0 Comments