Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-01

Bagmati, Kabhrepalanchok, Panchkhal, Ward 1

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखाल नगरपालिका-१ अनेकोटका ५७ वर्षीय इमानसिं तामाङलाई साउन २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उक्त कार्यालयका डिएसपी दीपक गिरीले बताए ।

घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले साउन २६ गते गिरफ्तार गरी साउन २७ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धन अघि बढाइएको डिएसपी गिरीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १६ गते धुलिखेल अस्पतालमा गरिएको प्रहरीले जनायो ।

इन्सेक प्रदेश ३ कार्यालय, काठमाडौँ


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments