Incident Reports

निर्माणधिन होटलमा गार्डको शव भेटियो

2019-08-13

Province 1, Jhapa, Birtamod, Ward 4

झापा : झापाको बिर्तामोड-४ मा निर्माणाधिन एक होटमा मंगलबार बिहान शव फेला परेको छ।शव बिर्तामोड-७ का ४७ वर्षीय शशि शिवाकोटीको द्वारिका होटलमा शव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। 

होटलको पूर्वतर्फ रहेको १ तले घरको बरण्डामा शिवाकोटीको शव फेला परेको हो। प्रहरीका अनुसार शिवाकोटीको दाहिने गालाको भागमा चोट छ भने आँखामा रगतको टाटा बसेको छ।

शरीरको विभिन्न भागमा निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनी २ दिनदेखि होटलमा गार्डको रुपमा काम गर्दै आएका थिए। मृतक शिवाकोटी कनकाई सेक्युरिटी सर्भिसबाट त्यहाँ काम गर्न गएका हुन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Total Killed 1
Youth Abducted 00
National/Online Media

0 Comments

Related Reports