Incident Reports

मुख्यमन्त्री सहभागी कार्यक्रम नजिकै बम विष्फोट

2019-08-14

Karnali, Kalikot, Pachaljharana, Ward 3

पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर साउन २९ गते दिउँसो बम विष्फोट भएको छ ।

स्थलमार्ग हुँदै कालिकोट पुगेका मुख्यमन्त्री शाही पचालझरना गाउँपालिका-३ खिग्ग्ममा भइरहेको कार्यक्रममा सहभागी थिए ।गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले कार्यक्रम स्थलभन्दा एक किलोमिटर परको जङ्गलमा भएको बम विष्फोट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले गराएको हुनसक्ने अनुमार रहेको जानकारी दिए ।

विष्फोटबाट क्षति भने नभएको बताउँदै अध्यक्ष शाहीले घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people na
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments