Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-15

Karnali, Dailekh, Dungeshwor, Ward 2

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय धनबहादुर थापा मगरलाई प्रहरीले साउन ३२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालार्य आरोपितले साउन ३० गते बलात्कार गरेको भनी पीडित पक्षले साउन ३१ गते दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।


अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments