Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-13

Province 1, Dhankuta, Chhathar Jorpati, Ward 4

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर बिकलाई भदौ १ गते गिरफ्तार गरेको छ ।

 पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको भनी पीडितका आफन्तले ३१ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका थिए ।

 पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला अस्पताल भोजपुरमा गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पान्डपकुमार राजवंशीले बताए  ।

गणेश विष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments