Incident Reports

हत्याको आरोपमा २ जना पक्राउ

2019-07-24

Province 1, Bhojpur, Tyamkemaiyung

भोजपुर जिल्ला प्रहरी कार्यालयले हत्याको आरोपमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ। श्रावन ८ गते देखि हराएकी कोपिलास्गादी गाउँपालिकाकी ४८ बर्षीय भाई माया राई श्रावन १२ गते त्यम्केमयुम गाउँपालिका स्थित धोद्रे खोलामा मृत फेला परेकी थिईन।

रमेश कार्की र भिम बहादुर कार्कीले भाई मायालाई खुकुरी प्रहार गरी घाइते बनाएको र त्यस पछि डोरीले घाँटीमा डोरीले बाँधी हत्या गरी पैसा र गहना लुटेको बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports