Incident Reports

बलात्कारको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

2019-08-19

स्याङ्जा –  १६ वर्षीया किशोरी बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ६८ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।किशोरीको गोपनीयतामाथि मध्यनजर गरी दुवैजनाको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।पक्राउ परेका वृद्धमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments