Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-18

Sudurpashchim, Darchula, Malikaarjun, Ward 6

२० वर्षीया महिलालालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका-६ का २२ वर्षीय दिपक महरलाई भदौ २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ १ गते बलात्कार गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि भदौ २ गते अरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर प्रेम खडकाले बताए । पीडितको स्वास्थ्य परीक्षण भदौ २ गते जिल्ला अस्पताल दार्चुलामा गरिएको प्रहरीले जनायो ।

नरेन्द्रसिंह कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments