Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-08-20

Madhes, Siraha, Lahan, Ward 24

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नपा–२४ का २२ वर्षीय सरोज यादव र सोही ठाउँका २२ वर्षीय अविनास ठाकुरविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा भदौ ३ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा कारवाहीको माग गर्दै उजुरी गरेको पीडितले बताइन् ।पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ ३ गते गरिएको छ । इलका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार आरोपितहरू फरार रहेकाले खोजतलास भइरहेको बताए ।दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments