Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-08-25

Lumbini, Gulmi, Chatrakot, Ward 2

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा छत्रकोट गाउँपालिका-२ का ४१ वर्षीय बाबुविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ८ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

त्यही तनावले बालिकाले आत्महत्याको प्रयास समेत गरेको जनाइएको छ । पीडित बालिकाको उपचार अहिले पाल्पामा भइरहेको प्रहरीले जनाएको छ । आरोपितलाई भदौ ६ गते नै गिरफ्तार गरेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments