Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-08-22

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 9

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँ चन्द्रगिरी नगरपालिका-७ स्थायी घर भई हाल चौतारा साँगाचोकगढी नगरपालिका-९ कदमबास स्थित लमाचौर बस्ने ३० वर्षीय राजिव रिजाललाई भदौ ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ६ गते चौतारा अस्पतालमा गरिएको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments