Incident Reports

बन्दको पूर्व सन्ध्यामा खैरहनी नगरपालिकामा विष्फोट

2019-08-26

Bagmati, Chitawan, Khairahani, Ward 2

खैरहनी नगरपालिका-२ सिमलघारीमा भदौ ८ गते राति बम विष्फोट भएको छ । उक्त बम कयर खोला किनारमा विष्फोट भएको र विष्फोटबाट मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनायो ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भदौ ९ गते आह्वान गरेको चितवन बन्दको पूर्वसन्ध्यामा सोही पार्टीले विष्फोट गराएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।


दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments