Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-08-29

Lumbini, Bardiya, Madhuwan, Ward 4

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मधुवन नपा–४ महुवाका २३ वर्षीय हरि चौधरीविरूद्ध पीडित पक्षले भदौ १३ गते इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनाका आरोपित फरार् रहेका छन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा गरिएको र पीडित पक्षले ल्याएको उजुरी भदौ १३ गते दर्ता गरी अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय ढोढरीका इन्स्पेक्टर उदयभग द्विवेदीले बताए । फरार आरोपितको खोजी कार्य जारी रहेको पनि इन्स्पेक्टर द्विवेदीले बताए ।

मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments