Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-08-30

Bagmati, Kathmandu, Kathmandu, Ward 14

काठमाडौं, १४ भदौ 

रोल्पा घर भएकी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित अन्नपूर्ण गेष्ट हाउसका संचालक चितवन भरतपुर घर भएका ४१ वर्षीय कृष्ण घिसिङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।घिसिङले ती किशोरीलाई काम लगाइदिन्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , National/Online Media

0 Comments