Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-09-01

Province 1, Sunsari, Itahari, Ward 9

इटहरी उपमहानगरपालिका–९ बाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता इटहरी उपमहानगरपालिका–११ का ४० वर्षीय मोहन कार्कीलाई प्रहरीले भदौ १५ गते गिरफ्तार गरेको छ ।

लामो समय अगाडिबाट इटहरीमा चन्दा आतङ्क मच्चाएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले कार्कीलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

चन्दा मागेको भन्दै व्यापारीहरूले गुनासो गरेपछि इलाका प्रहरी कार्यलय इटहरीले कार्कीलाई इटहरी–९ गैसारबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Morang

0 Comments