Incident Reports

दाउराको चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-09-01

Gandaki, Syangja, Biruwa, Ward 1

आफ्नै ससुरा नाता पर्ने ७० वर्षीय पूर्ण बहादुर नेपालीलाई दाउराको चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा विरुवा गाउँपालिका-१ बर्जा बस्ने ४१ वर्षीय शुक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले  पक्राउ गरेको छ । 

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिरूवाबाट खटिएको प्रहरीले शुकबहादुरलाई पक्राउ गरेको हो । घाइते पूर्ण बहादुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।     

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports