Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-08-03

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय बाबुलाई भदौ १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गर्दै आएको र अन्तिम पटक ०७६ साउन १८ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडितकी फुफूले भदौ १६ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको सई नवराज थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा भदौ १६ गते गरिएको छ ।


नरेश खाती



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments