Incident Reports

विद्यालयमा चुनावी सभा जारी l

2013-11-12

मातृकाप्रसाद भट्टराई एमालेको चुनावी सभामा भाषण गर्न तथा भोट माग्न व्यस्त देखिएका छन् । यता नेपाली काङ्ग्रेसका लागि बाल सुबोधिनी संस्कृत उच्च माविका शिक्षक तथा नेपाल शिक्षक युनियनका जिल्ला सचिव रामहरी निरौला पार्टी कार्यालयमै व्यस्त बनेका छन । अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष सुरेन्द्रराज पालुङवा शिक्षकहरूको कार्यक्षेत्र बाँडफाडमा व्यस्त देखिएका छन् । दलहरूको चुनावी सभाको कार्यतालिका सार्वजनिक भएलगत्तै शिक्षकहरू विद्यालयमा पढाउन भन्दा बढि भोट माग्न व्यस्त बनेका हुन् । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis