Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-02

Lumbini, Palpa, Tinau, Ward 3

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउ गाउँपालिका-३ दोभानका २८ वर्षीय सुरेश सारुलाई भदौ १७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई आरोपितले भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए ।

अपाङ्गता भएकी महिलालाई आरोपितले बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई मोतीबहादुर खड्काले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १६ गते जिल्ला अस्पताल पाल्पामा गरिएको प्रहरीले जनाएको छ ।

यज्ञमूर्ति तिमिल्सिना


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments