Incident Reports

सेनाद्वारा सकेटबम निष्कृय l

2013-11-12

Province 1, Sankhuwasabha, Dharmadevi

Chhetu Sherpa सङ्खुवासभा । ०७० कात्तिक २६ गते, माम्लिङ गाविस-३ स्थित छुम्वङ भिर नजिकैको कात्तिक २६ गते सकेट बम फेला परेको छ । बमलाई चैनपुरमा रहेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम अपराह्न निष्कृय गरेको छ । सडकमा राखिएको अवस्थामा सकेट बम फेला परेको चैनपुर प्रहरीले जनाएको छ । अज्ञात समूहले सडकमा राखेको बम स्थानीयले देखेर प्रहरीलाई जानकारी गराएका थिए । बम राखिएको क्षेत्रमा जनपथ, सशस्त्र प्रहरी र सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis