Incident Reports

प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

2019-09-02

Lumbini, Nawalparasi West, Sunwal, Ward 11

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सुनवल नगर इन्चार्ज सुनवल नगरपालिका-११ का ४२ वर्षीय आत्मराम शर्मा जैसीलाई प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको छ ।

जिल्लामा अप्रिय घटना हुन सक्ने आशङ्कामा उनलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए ।

नारायण पराजुली


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Kaski

0 Comments