Incident Reports

प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

2019-09-04

Sudurpashchim, Dadeldhura, Parashuram

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका परशुराम नगर इन्चार्ज ३५ वर्षीय दमन नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

डडेल्धुरा जिल्लाबाट खटिएको प्रहरीको टोलीले उनलाई भदौ १८ गते बिहान घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

गिरफ्तार परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए ।

भुपेन्द्र बिष्ट

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments