Incident Reports

कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

2019-09-03

Gandaki, Gorkha, Chum Nubri, Ward 1

गोरखा, १८ भदौ

कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा चुमनुब्री गाउँपालिका-१ साम्दो बस्ने ३८ वर्षीय निमा दोर्जे लामालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । निमाले मंगलबार दिउँसो सोही ठाउँ बस्ने ६८ वर्षीय तेन्जेङ दोर्जे लामालाई कुटपिट गर्दा मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सामागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Kaski

0 Comments

Related Reports