Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2019-06-25

Lumbini, Rupandehi, Mayadevi, Ward 1

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १८ गते मायादेवी गाउँपालिका–१ अमौलीका ३० वर्षीय राकेश यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।

आरोपितले असार १० गते युवती बलात्कार गरेको र घटनाबारे कसैलाई नभन्न धम्की दिएको कुरा उजुरीमा उल्लेख गरिएको आएको प्रहरीले जनाएको छ ।

आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बुटवलका डिएसपी धर्मराज भण्डारीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ १८ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments