Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-08

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई भदौ २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २२ गते जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा मौखिक उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपित बालकलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका इन्स्पेक्टर केशरबहादुर कार्कीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ परीक्षण भदौ २२ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


दिनेशकुमार श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Surkhet

0 Comments