Incident Reports

घाटी रेटि हत्या गरिएको महिलाको शव बरामद

2019-06-26

Madhes, Bara, Mahagadhimai, Ward 8

बारामा घाटी रेटि हत्या गरिएको महिलाको शव बेवारिसे अवस्थामा फेला परेको जिला प्रहरी कार्यलय बाराले जनाएको छ। बाराको महागडीमाई नगरपालिका बड़ा न ८ जोलगावा स्थित सडकको छेउमा घाटी रेटि हत्या गरिएको महिलाको शव बरामद भएको छ । बुधबार बिहानै महिलाको शव स्थानियहरुले देखे पछि प्रहरीकाई खबर गरेका थिए।

घाटी रेटि हत्या गरिएको घटनास्थल बाट प्रहरीले धारिलो छुरा
बरामद गरेको छ । अन्दाजी ३० बर्ष भएको सो महिलाले रातो रङ्गकी सुरुवात र निलो रङ्को समिज लगाएको मुस्लिम समुदायको जस्तो पहिरन लगाएको अवस्थामा प्रहरीके शव बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको महिलाको पहिचान खुल्न नसकेको बाराकी प्रहरी प्रवक्ता रनजित सिह राठौरले बताउनु भयो। बरामद गरिएको शव लाई पोष्ट मार्टम गरि कलैया अस्पताल शव राखिएको छ । हत्या गरिएको घटनास्थलमा बाराको प्रहरी प्रमुख सानु राम भट्टराई ,डिएसपि रन्जीत सिह राठौर सहितको टोलिले खोज अनुसन्धानजो लागी सुराकि कुकुर परिचालन गरिएको थियो ।घटनाको समबन्धमा गहिरो अनुसन्धान भैइरहेको बाराको प्रहरी प्रवक्ता रन्जीत सिह राठौरले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Bara , Local Newspaper - Dhanusha

0 Comments