Incident Reports

विप्लव नेकपाका तनहुँ जिल्ला कमिटी सदस्य पक्राउ

2019-09-08

Gandaki, Tanahun, Shuklagandaki, Ward 4

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्व नेकपाका कार्यकर्ता शुक्लागण्डकी नगरपालिका–४ बस्ने ४५ वर्षीय विलास परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । तनहुँका डिएसपी लीलाराज लामिछानेले विप्लवको जिल्ला सदस्य परियारलाई घरबाटै पक्राउ गरिएको बताए ।

उनलाई पक्राउ गर्न केही दिनदेखि प्रहरी सक्रिय थियो । शनिबार मोटरसाइकल दुर्घटनामा परेका परियारलाई पोखरामा उपचार गरेर घर फर्किएको बेला प्रहरीले पक्राउ गरेको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments