Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-01

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय दाजुलाई भदौ २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, गोरखामा भदौ २२ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी ओम अधिकारीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २३ गते जिल्ला अस्पताल, गोरखामा गरिएको प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments