Incident Reports

बहिनी बलात्कारकोआरोपमा दाजु पक्राउ

2019-06-26

Madhes, Bara, Nijgadh, Ward 4

निजगढमा १२ बर्षिया बालिकालाई  बलात्कार गरेको आरोपमा एकजनालाई आज अर्थात बुधबार विहान पक्राउ गरिएको छ । यसरी पक्राउ पर्नेमा निजगढ नगरपालिका ४ पुरानो निजगढ निवासि ४० बर्षिय मिन बहादुर माझी रहेका छन् । नाताले बहिनी पर्ने बालिकालाई माझीले बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउन गरि अनुसन्धान भैरहेको पनि डिएसपी रंजित सिंह राठौरले जनाए । यद्यपी माझिले गालीगलौज गरेका तर बालात्कार नगरेको बताएकाले थप अनुसन्धानपछी मात्रै प्रकृया अघि बढाईने उनले जनाए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Bara , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments