Incident Reports

दाउराले हानेर काकाको हत्या

2019-07-09

Karnali, Jajarkot, Bheri, Ward 13

जिल्लाको भेरी नगरपालिका–१३ कुदुमा भतिजाले दाउरो प्रहार गरी काकाको हत्या गरेका छन्। मंगलबार बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय आफ्नै काका मोहन विकलाई दाउरो प्रहार गरी हत्या गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। गीताको घरमा उनका आफन्तले ल्याएको कोसेली ( नाँसो) खाना भाई, छोरा जम्मा भएको समयमा मदिरा सेवनगरी विवाद हुँदा दाउरो प्रहार भएको प्रहरीको भनाइ छ। मृतकको श्रीमती लक्ष्मी सुनारले जाहेरी दिएपछि प्रहरीले मानबहादुर सुनारलाई नियन्त्रण लिएको छ। घटनाका आरोपित मानबहादुर सुनारको पनि टाउकोमा चोट लागेको प्रजिअ बस्नेतले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
Female Abducted 00
National/Online Media

0 Comments

Related Reports