Incident Reports

एक पुजारीले महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-06-25

Madhes, Parsa, Pokhariya, Ward 4

पर्साको पोखरिया नगरपालिकामा एक ६० बर्षीय पुजारी एक ४६ बर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन । पोखरिया नगरपालिका ४ मा अवस्थित रामजानकी मन्दिरमा बिगत लामो समय देखि पूजा गर्दै आएका बाबाले महिलालाई जबरजस्ती करणी गरेका हुन ।

आज बिहान मन्दिर गएकी ४६ बर्षीया महिलालाइ भारत बिहारका ६० बर्षीय पुजारी रामनाथ दासले करणी गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मछेन्द्र बाबू केसिले बताउनुभयो।

स्थानीयबासीले बाबालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखारियामा बुझाएको प्रहरी निरीक्षक केसीले बताउनु भयो । अभियुक्त पुजारी लाइ जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसनधान भइरहेको पर्साका प्रहरी उपरिक्षक अनन्तराम शर्माले जानकारी दिनु भयो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Parsa

0 Comments