Incident Reports

गुठि बिधेयक विरुद्ध धरानमा पनि प्रदर्शन

2019-06-11

Province 1, Sunsari, Dharan

सरकारले गठी व्यवस्थापनको नाममा ल्याउन लागेको विधेयकको विरोध गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल सुनसरी जिल्लाले सुनसरी धरानमा र्‍यालि प्रदर्शन गरेको छ।

गुठी व्यवस्थापनको नाममा हजारौ रोपनी जग्गा भुमाफियलाई पोस्न खोजिएको भन्दै र्‍यालि प्रदर्शन गरिएको हो। काठमाडौंमा विधेयकको विरोध गर्दा सरकारले दमन गरेकोमा आपत्ती जनाउँदै मञ्चले धरान १० लोकपथस्थित पार्टी कार्यलय देखि भानु चोक सम्म यली प्रदर्शन गरेको थियो । भानुचोकमा आयोजीत कोण सभामा मञ्चका नगरअध्यक्ष सन्जुहाङ साँबा, महिला जिल्ला अध्यक्ष सरस्वती सुब्बा, जिल्ला अध्यक्ष अमर ईजम लिम्बु, प्रान्तीय सचिव तथा सुनसरी जिल्ला सह ईन्चार्ज पूर्णकला लिम्ब, महासचिव असोक चेम्जोङ र पार्टी उपाध्यक्ष चन्द्र खापुङहाङले बोलेका थिए ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments