Incident Reports

रुपन्देहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु 

2019-09-15

Lumbini, Rupandehi, Rohini, Ward 3

बुटवल — रुपन्देहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो रोहिणी गाउँपालिका ३ मा गोली चल्दा ओमसटिया-४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी ह्रदय थापाले गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको बताए। स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाँका समूहले गोली हानेको र रकम लुटेको बताएका छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Rupandehi

0 Comments

Related Reports