Incident Reports

गाई चराउन गएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

2019-09-14

Karnali, Mugu, Soru, Ward 1

२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

मुगुको सोरु गाउँपालिका-१ नार्थबु बस्ने २८ वर्षीय मुनसिह दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित बुझेनी जङ्गलमा गाई चराउन गएको अवस्थामा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सोरुबर्मा र जिल्ला प्रहरी कार्यालायबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , Police website

0 Comments