Incident Reports

ट्रकमा पेट्रोल बम पहार l

2013-11-14

Lumbini, Palpa, Mathagadhi

को ट्रकलाई लक्षित गरेर चिदिपानी गाविस-६ धैरेनीमा कात्तिक २८ गते बिहान पेट्रोल बम प्रहार गरेका छन् । बिहान ६ः३० बजेको समयमा आर्यभञ्याङ्ग प्रहरी चौकीदेखि दुई किमी पर जंगलमा लुकेर बसेका माओवादी कायकर्ताले पेट्रोल बम प्रहार गर्दा ट्रकको त्रिपाल जलेको थियो भने अन्य ठूलो क्षति भएन । घटनापछि ट्रकलाई सुरक्षाकर्मीले स्कटिङ्ग गरी बुटवल तर्फपठाएको र घटनामा संलग्नको खोजी भैरहेको आर्यभञ्याङ्ग प्रहरी चौकीका इन्चार्ज देउप्रसाद पुनले बताए । माधव बस्याल

0 Comments

Related Reports