Incident Reports

एमाओवादीको पार्टी कार्यालयमा बम विस्फोट l

2013-11-14

को वोलेरो गाडीमा कात्तिक २६ गते साझ अज्ञात समूहले आगजनी गरेको छ । १५ जानाको एक समूहले उम्मेदवार यादव लगाएत कार्यकर्तालाई गाडीबाट ओराली आगजनी गरेका थिए । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक बिष्णुहरी गौतमले बताए । आगजनी गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । नारायण पराजुली

0 Comments

Related Reports