Incident Reports

धारिलो हतियार प्रहार गर्ने २ जना पक्राउ

2019-06-23

Province 1, Sankhuwasabha, Khandbari, Ward 9

संखुवासभा, खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने ४८ वर्षीय मिन बहादुर भन्ने जुठे कुमाललाई धारिलो हतियार प्रहार गरेको अभियोगमा सोही स्थान बस्ने २१ वर्षीय नरेन्द्र कुमाल र १६ वर्षीय किरण कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसईबीको कारण उनीहरुले जुठे कुमाललाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घाइते कुमालको स्थानीय मनकामना अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports